बिजेता खेलाडीलाई वागमती सरकारले जनही एक लाख नगद सहित सम्मान गर्ने

बिजेता खेलाडीलाई वागमती सरकारले जनही एक लाख नगद सहित सम्मान गर्ने

रामेछाप । विहिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलका बिजेता खेलाडीहरुलाई बागमती सरकारले सम्मान गर्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रन (डीएल मेथड) ले युएईलाई हराउदै नेपालले जित हात पारेको हो । बागमती प्रदेश सरकारले विश्वकप...
रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने

रामेछाप । किसानहरुले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउने उद्धेश्यले रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ । किसानहरुले उत्पादन गरेको सबै उत्पादीत बस्तु वजारसम्म लैजान किसानहरुलाई समस्या परेको गुनासो किसानहरुले गरेपछि रामेछाप नगरपालिकाले कृषि...
कृषि बीमाप्रति किसानको आकर्षण बढेन

कृषि बीमाप्रति किसानको आकर्षण बढेन

रामेछाप । जिल्लामा कृषि बीमा गराउने केही इन्सुरेन्स कम्पनीले काम गर्न थालेको केही वर्ष भएता पनि रामेछापको किसानहरुकाे भने उक्त कृषि बीमा प्रति आकर्षण बढ्न सकेको छैन । यसअघि कृषि बीमा गरेका किसानहरुले बीमा दावी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमा प्रति...
रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदी

रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदी

रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा क्षमता भन्दा दोब्बर बढी कैदीवन्दी राख्दा कारागार परिसर अस्तव्यस्त बन्दै गएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको कारागार कार्यालय भवनमा १ सय ५० जना कैदीवन्दी अट्नसक्ने क्षमताको भएता पनि उक्त कार्यालयमा हाल ३...
अध्यक्ष खड्का द्वारा जिपि फाउण्डेशनमा ७५ सदस्य कार्यसमिति विस्तार

अध्यक्ष खड्का द्वारा जिपि फाउण्डेशनमा ७५ सदस्य कार्यसमिति विस्तार

रामेछाप । गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले ७५ सदस्य कार्यसमिति बिस्तार गरेको छ । अध्यक्ष खड्काले आइतबार ७५ सदस्यीय कार्य समिति हुने गरी समितिको पदाधिकारी, कार्य सम्पादन समिति सदस्य र सदस्य सहितलाई मनोनित गरेर समिति विस्तार गरेका हुन् ।...
रामेछापमा शैलुङ म्याराथन (दौड प्रतियोगीता) गरिने

रामेछापमा शैलुङ म्याराथन (दौड प्रतियोगीता) गरिने

रामेछाप । रामेछापको ऐतिहासिक स्थल शैलुङ क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त क्षेत्रमा पहिलो पटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) गरिने भएको छ । उक्त प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आगामी चैत्र ४ गते संचालन गरिने भएको हो ।...