अध्यक्ष खड्का द्वारा जिपि फाउण्डेशनमा ७५ सदस्य कार्यसमिति विस्तार

Written by meropradesh creator

७ फाल्गुन २०७९, आईतवार

रामेछाप । गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले ७५ सदस्य कार्यसमिति बिस्तार गरेको छ । अध्यक्ष खड्काले आइतबार ७५ सदस्यीय कार्य समिति हुने गरी समितिको पदाधिकारी, कार्य सम्पादन समिति सदस्य र सदस्य सहितलाई मनोनित गरेर समिति विस्तार गरेका हुन् ।

समितिको कार्यकारी उपाध्यक्षमा नेत्र बहादुर के.सी.,उपाध्यक्षमा टहल बहादुर कार्की, महिला उपाध्यक्षमा खमला थापामगर, सचिवमा गोपाल खड्का र कुमारी हायु, कोषाध्यक्षमा जनक खत्री, सह–सचिवमा जनक राय (अर्जुन), नारायाण कार्की, महेश भण्डारी, शुवास दाहाल र सह–कोषाध्यक्षमा रामचन्द्र वि.क. मनोनित भएका छन् ।

त्यसैगरी अध्यक्ष खड्काले कार्य सम्पादन समिति सदस्यहरुमा क्रमशः कल्पना खड्का (कार्की), डम्बर कुमारी भण्डारी (नानु), विरेन्द्र श्रेष्ठ, खेम बहादुर खत्री, प्रभुनारायण खड्का, रामचन्द्र चौलागाईँ, नवराज गौतम र युवराज श्रेष्ठलाई मनोनित गरेका छन् ।

समितिको सदस्यमा क्रमशः दिनेश कार्की, निमा शेर्पा, बाबुराम कटुवाल, सुशिला आचार्य, हिरालाल श्रेष्ठ, मेनुका सुनुवार, प्रचण्ड सुनुवार, संञ्जय तामाङ, जोनी खड्का, साजन तामाङ (मदन), बन्दना दाहाल, विरेन्द्र बोहरा, रामु श्रेष्ठ, टिका खड्का, इश्वर कार्की, लाल बहादुर तामाङ, पवित्रा सापकोटा, सुशिल लामा, यामकुमारी मगर, कृष्ण कुमारी सुनुवार, सविना मोक्तान, तारादेवी थापा, अविनास कार्की, देवकी श्रेष्ठ, हरिशरण सुवेदी, कविता थापा, सन्तोष खत्री, यादव के.सी., शान्तीराज कार्की, मनोज कुमार थापा, सचेन्द्र माझी, रिता आचार्य ढुंगेल, प्रेम कुमार श्रेष्ठ, टिकाराज आराण, अनिता थापामगर, दिनेश कुमार केसी, सुमन चौहान (माइकल), अविराज कुमार खड्का, कुमार तामाङ, निल ब. मगर (चाइना), लोक्पाङ घिसिङ तामाङ, निराजन श्रेष्ठ, नारायण कुमार राज मल्ल, अशोक लामा हेल्म्यो, सनक लामा (आँदी), प्रकाश खड्का, बालगोपाल श्रेष्ठ, अर्जुन गौतम, सन्दिप कार्की, एकराम श्रेष्ठ, रमेश थोकर र जोतिन्द्र भण्डारी रहेका छन् ।

अध्यक्ष खड्काले समितिको सदस्य तथा व्यवस्थापकमा युवराज सुवेदीलाई मनोनित गरेका छन् ।यस अघिको अध्यक्षमा पनि खड्का नै अध्यक्ष थिए । पहिलो अवधिको कार्यकाल सकिएको भएपनि फाउण्डेशनका केन्द्रीय अध्यक्षत सुजता कोइरालाले जिल्ला अध्यक्षमा खड्कालाई नै पुनः मनोनित गरेपछि नयाँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।

जिल्ला कार्य समिति विस्तार गर्दै अध्यक्ष खड्काले गिरिजा प्रसाद कोइरालाकै कारण देशमा प्रजातन्त्र संस्थागत भएको बताउँदै कोइरालाले देशका लागि चाहेको शान्ती र विकासको लागि फाउण्डेशनले समाज सेवा मार्फत कोइरालाले देखेका सपना पूरा गर्न लाग्नु पर्ने धारणा राखे ।
अब फाउण्डेशनले समाजमा प्रजातन्त्रको अनुभुति गराउने, समाजमा पुर्ण रुपमा शान्ती स्थापना गराउन आम नागरिकले खेल्नु पर्ने भूमिका र दीगो विकासका लागि जनचेतना मूलक कार्यक्रम गर्ने पनि अध्यक्ष खड्काले बताए ।

प्रजातन्त्र स्थापना र संस्थागत गर्न स्व. गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिका र प्रजातन्त्र स्थापनाको लागि आहुति दिने शहिदहरुलाई स्मरण गर्दै फाण्डेशनका अध्यक्ष तथा जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरुले पीवी चोकमा पुगेर मौनधारण गरेर शहिदहरु प्रति सम्मान प्रकट गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...