सवारी दुर्घटना हुँदा हेटौंडामा पाँच जना घाइते

मकवानपुर । आज बिहान छुट्टा छुट्टाई स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । भने घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान...
रामेछाप कलाकार समाजको बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम

रामेछाप कलाकार समाजको बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम

काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा...
डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

रामेछाप । डिभिजन बन कार्यलय रामेछापका प्रमुख रामशरण गौतमलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । डिभिजन प्रमुख गौतमलाई कर्मचारी लगायत स्थानियले योन दुव्र्यवहार गरेको आरोप लगाएका हुन । महिला कर्मचारी लगाएत अन्य महिला माथी शारिरिक सम्पर्कर्को प्रस्ताव टेलिफोन र म्यासेज...
किसानलाई खानेपानी ट्याङ्की बितरण

किसानलाई खानेपानी ट्याङ्की बितरण

रामेछाप । पशुपालक किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्धेश्यले मन्थली नगरपालिका वडा नं १ वडा कार्यालयले १५ जना किसानलाई खानेपानी ट्याङ्की बितरण गरेको छ । वडा कार्यालयमा भएको चालु आर्थिक वर्षको वजेटवाट १ हजार लिटरका १६ वटा खानेपानी ट्याङ्की खरिद गरी वडा...
कोटेश्वर क्याम्पसको स्ववियु सभापतीमा रामेछापका बुढाथोकी सर्वसम्मत

कोटेश्वर क्याम्पसको स्ववियु सभापतीमा रामेछापका बुढाथोकी सर्वसम्मत

रामेछाप । स्वतन्त्र बिद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पसको सभापतिमा संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार कोटेश्वर बहुमुखी क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेपाल विद्यार्थी संघका इकाइ सभापति समेत रहेका रामेछापका संजय...
मुख्यमन्त्री जम्कट्टेलले पुनःपाए विश्वासको मत – एमालेका मन्त्रीले दिए राजिनामा

मुख्यमन्त्री जम्कट्टेलले पुनःपाए विश्वासको मत – एमालेका मन्त्रीले दिए राजिनामा

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः बिश्वासको मत पाएको छ । मुख्यमन्त्री जमकट्टेले बिश्वासको मत लिए संगै नेकपा एमालेले बिश्वासको मत फिर्ता लिदै सरकार बाट बाहिरीएको हो । नेकपा एमाले बाट गत पुस २६ गते ४ जना मन्त्री सहित सरकारमा गएको थियो ।...