आफ्नो काम र कर्तव्य थाहा छैन रामेछापको हुलाक हाकीमलाई

आफ्नो काम र कर्तव्य थाहा छैन रामेछापको हुलाक हाकीमलाई

रामेछाप– सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले भने सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेको छ । जिल्ला...
चोरीको सुन सहित महतरा प्रक्राउ

चोरीको सुन सहित महतरा प्रक्राउ

रामेछाप । इलाका प्रहरी कार्यालय धोविले चारीको सुन सहित उक जनालाई प्रक्राउ गरेको छ । प्रहरीले लिखुतामाकोशी गाउँपालिका ३ बेनी बहादुर महतराको छोरा बर्ष १९ को लोक बहादुर महतरालाई प्रक्राउ गरेको हो । महातरालाई आइतबार १० बजे जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी...
बिआइजी ग्रुपको अध्यक्षमा धमला

बिआइजी ग्रुपको अध्यक्षमा धमला

रामेछाप । जिल्लामा रहेको बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG को अध्यक्षमा एन एल जि इन्स्योरेन्सका प्रमुख मोहन धमला चयन भएका छन् । शनिबार भएको साधारण सभाबाट धमला अध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी उपाध्यक्षमा ,एन आ सि एसिया बैंक लिका...
खेलकुद पुर्वाधार नभएका विद्यालय सधै अपुरा हुन्छन्–घिसिङ

खेलकुद पुर्वाधार नभएका विद्यालय सधै अपुरा हुन्छन्–घिसिङ

रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भएपनि खेलकुद पूर्वाधार नभएका विद्यालय सधै अपुरो हुने बताएका छन् । सो कुरा उनले बिहिवार सुनापति गाउँपालिकाद्धारा हिलेदेवीमा आयोजित विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड...
रामेछापको गौरीशंकर संरक्षण क्षेत्रमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

रामेछापको गौरीशंकर संरक्षण क्षेत्रमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको गौरीशंकर संरक्षण क्षेत्रमा तीन दिन देखी लागेको भिषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । आइतवार दिउँसो गुम्देलको चामरुको जङ्गलबाट लागेको डढेलो बढ्दै गएको छ । डढेलो निभाउन स्थानिय नागरिक, नेपाली सेना र नेपाल प्रहरी...
मन्थली नगरको उत्कृष्ट काम–कानुन अधिकृतलाई बर्षेनी अनुदान

मन्थली नगरको उत्कृष्ट काम–कानुन अधिकृतलाई बर्षेनी अनुदान

रामेछाप । कृषकहरुलाई वितरण गरिने कृषि अनुदान बर्षेनी मन्थली नगरपालिकावाट लिदै आएका मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले यसपटक पनि हात पार्न सफल भएका छन् । कानुन अधिकृत रायले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई आफ्नो प्रभावमा पारेर बर्षेनी कृषकलाई बितरण...