by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ “कान्छारामले” बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि...
by meropradesh creator | Nov 8, 2023 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा पुगेको छ । स्थानीय सरकार, गैर सरकारी संस्था र गाउँलेहरुको श्रमदान समेत गरेर करिब ७ लाखको लागतमा उक्त गाउँमा खानेपानी सुबिधा पुगेको हो । ४ घर पहरीको मात्र बसोबास भएको उक्त...
by meropradesh creator | Nov 1, 2023 | अर्थ, प्रदेश १, प्रदेश ३, समाज
रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू...
by meropradesh creator | Sep 27, 2023 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागी रामेछापका नेता कैलाश ढुङ्गेल सहित पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले रामेछापका प्रभावशाली नेताको रूपमा पहिचान बनाएका नेता कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार...
by meropradesh creator | Sep 24, 2023 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका प्रभावशाली नेता कैलाश ढुङ्गेलको दाबी रहेको छ । बागमती प्रदेश कमिटीको अध्यक्षमा ढुङ्गेलको सम्भावना बन्दै गएको एमाले स्रोतले समेत बताएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको...
by meropradesh creator | Sep 17, 2023 | प्रदेश ३, शिक्षा
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रहेको भैरवी माध्यमिक विद्यालय सुनारपानीका एस.एल.सी प्रथम ब्याच–२०६३ ले विद्यालयका शिक्षकलाई सम्मान गरेको छ । साथै पूर्व विद्यार्थीहरूले अध्ययनरत सोही विद्यालयका विद्यार्थीहरूलाई ट्याक सुट समेत वितरण पनि गरेको छ ।...