by meropradesh creator | Aug 27, 2023 | अर्थ, प्रदेश ३
रामेछाप । रामेछापको सीमा नाका सेले घाट हुँदै ओखलढुङ्गा सम्म जाने सेले घाट– रामेछाप –साँघुटार सडक अलपत्र परेको छ । निर्माण कम्पनीको हेलचक्रयाई र ठेकेदारको गैर जिम्मेवारीपनका कारण उक्त अलपत्र परेको हो । अलपत्र अवस्थामा सडक रहँदा सडकबाट यात्रा गर्ने र पैदल हिँड्ने...
by meropradesh creator | Aug 22, 2023 | प्रदेश ३
रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा एक कैदी बन्दीको मृत्यु भएको छ । सोमबार साँझ कारागारको बाथरुममा लडेर घाइते भई भएका उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा निधन भएको हो । बलात्कार मुद्दामा...
by meropradesh creator | Jul 31, 2023 | प्रदेश ३, संसद, स्वास्थ्य
रामेछाप । जिल्ला अस्पताल रामेछापलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले शव वाहन हस्तान्तरण गरेको छ । जिल्ला अस्पतालमा शव वाहन नहुँदा जिल्लाका नागरिकले समस्या झेल्दै आएका थिए । बागमती प्रदेश सरकारले शव वाहन प्राप्त गरे सँगै समस्याको अन्त्य हुने छ । शव वाहन बागमती...
by meropradesh creator | Jul 28, 2023 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र लामो समयपछि निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र सञ्चालनको लागी भने सम्बन्धित निकाय अझै अन्योलमा रहेको छ ।...
by meropradesh creator | Jul 28, 2023 | अर्थ, प्रदेश ३, शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौं सम्मको यातायात भाडा दर तोकिएको छ । बागमती प्रदेश सरकारले रामेछाप लगायत १३ जिल्लाको भाडा दर कायम गरेको छ । बागमती प्रदेश सरकारले जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौंको भाडा दर ५ सय ७५ कायम गरेको छ । प्रदेश सरकारले...
by meropradesh creator | Jul 27, 2023 | अर्थ, कृषि, प्रदेश ३, राजनीति, समाज, संसद
काठमाण्डौं । मिटर ब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट भएको संशोधन सहित पुनः पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित पुनः पारित गरेको हो । राष्ट्रिय सभामा...