by meropradesh creator | Mar 9, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा संचालन भएको कोरोना भाइरस कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दुईदिनमा चार स्थानिय तहका ४ हजार ५ सय १ जना जेष्ठ नागरिकहरुले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको खोप अभियान अन्तर्गत आइतवार ९ सय ३३ जना पुरुष र ९...
by meropradesh creator | Mar 9, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । रामेछापमा मंगलवार नेकपाको साइनबोर्ड हटाएर नेकपा (एमाले) को साइनबोर्ड राखिएको छ । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले नेकपा पार्टी कार्यालयमा राखिएको साइनबोर्ड हटाएर नेकपा (एमाले) को बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा सानवोर्ड राख्दै मन्त्री...
by meropradesh creator | Mar 8, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युताउने गरि आइतवार गरेको फैसलाको खुशियालीमा जिल्ला सदरमुकाम मन्थलीमा “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नेकपा एमाले निकट विद्यार्थी संघसंगठनहरुले खुशीयालि मनाएका छन् । सर्वोच्च अदालतले गरेको...
by meropradesh creator | Mar 8, 2021 | अर्थ, खेलकुद, प्रदेश ३
रामेछाप । लिखुुतामाकोशी गाउँपालिका वडा नं–२ सैपुुमा रहेको अरुणोदय माध्यमिक विद्यालयको नवर्निमित विद्यालय भवनको उद्घाटन सोमवार एक कार्यक्रमका बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गरेका छन् । अरुणोदय माध्यमिक विद्यालयको हाताभित्र निमार्ण...
by meropradesh creator | Mar 8, 2021 | प्रदेश ३, समाज
रामेछाप । लोकसेवा आयोगमा नायव सुुब्बा र खरिदार पदमा परीक्षा दिन चाहने दलित तथा जनजाती महिलाहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले १५ दिने निःशुल्क तयारी कक्षा संचालन गरेको छ । नगरपालिकाले संञ्चालन गरेको तयारी कक्षामा नगरपालिका भित्रका ४५ जनाको सहभागीता रहेको छ ।...
by meropradesh creator | Mar 7, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । नक्कली नागरिकता र जग्गाको लालपूर्जा बनाएर म्याग्दीकी मीना खड्काको नाममा रहेको काठमाण्डौंको जग्गा बेचेको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं–११ का बालकृष्ण बुढाथोकी सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी घर भई हाल बेल्जियममा बस्दै आएकी मीना...