नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुुद्धाको फैसला आज सर्वोच्च अदालतले गर्ने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस सकाएर निसुुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएको...
सुनको भाउँ बढ्यो

सुनको भाउँ बढ्यो

काठमाण्डौं । स्थानीय बजारमा सुनको भाउँको मूल्य पुनःउकालो तर्फ लागेको छ । अघिल्लो साता लगातार रुपमा ओरालो लाग्दै आएको सूनको मूल्य आइतवार तोलामा रु. ५ सयले बढेको हो । सूनको मूूल्य उकालो लाग्ने क्रममा आज छापावाला सूून प्रति तोला रु.८६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ...
प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान त्रिवि शिक्षण अस्पतालमा पुुगेर कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाएर दोश्रो चरणको खोप अभियानको उद्घाटन गरेका हुन्...
रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएसँगै अभिकर्ताहरुमा उत्साह थपिएको छ । जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको एकदिने उक्त तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा...
देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

रामेछाप । देशका अधिकासं भू–भागमा आंशिकदेखी सामान्य मौसम बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नम्वर १, बागमती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखी मौसममा सामान्य बदली...
किशोरीलाई बलात्कार गर्न खोज्ने युवक जेल चलान

किशोरीलाई बलात्कार गर्न खोज्ने युवक जेल चलान

रामेछाप । रामेछाप नगरपालिका वडा नं–४ हिमगंगाको गोरेटो बाटोमा पैदल हिड्दै गरेकी किशोरीलाई समाएर जर्वजस्ती करणी गर्न खोज्ने युवक शुक्रवार कारागार चलान भएका छन् । किशोरीलाई जर्वजस्ती करणी गर्न खोज्ने मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका सबिन केसी कारागार चलान भएका हुन्...