by meropradesh creator | Apr 19, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछपमा थप एक पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका ६० वर्षिय पुरुष रहेका छन् । विरामी भएर उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय रामेछपमा पुगेका उनी सहित दुुई जनाको स्वाब संकलन गरि शनिवार...
by meropradesh creator | Apr 11, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ नेपाल लाई उद्योग वाणिज्य महासंघले सम्मान गरेको छ । उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा रामेछाप शाखालाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो । उद्योग व्यापार व्यवसायको विकास र...
by meropradesh creator | Apr 8, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछाप र नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति रामेछापको आयोजना तथा शुभ जीवन हस्पिटल प्रा.लि.खुर्कोटको सहयोगमा सदरमुकाम मन्थलीमा एकदिने महिला स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको स्वास्थ्यमा...
by meropradesh creator | Apr 2, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले मृतक परिवारको मृत्यु बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय मन्थलीले बिहिवार नवजागरण वचत तथा ऋण सहकारी संस्था मार्फत सिटीजन लाइफ इन्स्योरेन्समा ऋणको...
by meropradesh creator | Mar 31, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं–११ गेलु काउलेका तामाङ्ग समुदायले गेलुको रिग्सुम धुर्ठोई डाँडामा विश्व शान्ति पूजा, होम यज्ञ र आयु अभिशेक र गणचक्र पूजा लगाएका छन् । जिल्लामा पहिलो पटक गेलु काउलेका तामाङ्ग समुदायले विश्वशान्ती पूजा लगाएका हुन् । गेलुमा रहेका तामाङ्ग...
by meropradesh creator | Mar 28, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार एकैदिन ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । फागुपुर्णिमा पर्बको दिन हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्ने एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने उदेश्यले गरेको...