by meropradesh creator | Mar 28, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतवार बिहान ज्यान गएको छ । मन्थलीको आकाशे यएरर्पोट नजिकै अचेत अवस्थामा फेला परेका ती युवकलाई उपचारको क्रममा मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएकोमा...
by meropradesh creator | Mar 27, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको...
by meropradesh creator | Mar 27, 2021 | प्रदेश ३
रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–७ दोब्ला स्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती भिरवाट लड्दा एक बृद्धको ज्यान गएको छ । भिरवाट लड्दा दोरम्वा गाउँपालिका वडा नं–७ का ७० बर्षिय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराती श्रेष्ठको निजी खरबारीमा...
by meropradesh creator | Mar 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । ग्यास सिलिन्डर पड्कँदा दोलखा भर भएका ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको छ । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । वस्नेत संगै ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए । सृजनानगर स्थित...
by meropradesh creator | Mar 26, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले बिहीवार प्रेस विज्ञप्ती जारी जारी गर्दै जिल्लाभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले नागरिकहरुलाइ अनिवार्य रुपमा...
by meropradesh creator | Mar 25, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार लिन आउने बिरामीहरुको संख्यामा बृद्धि भएसँगै औषधी समेत पुर्याउन सकस भएको छ । बिगत वर्षहरुको तुलनामा पछिल्लो समय आयुर्वेद अस्पताल तर्फ नागरिकहरुको आकर्षण बढ्दै जाँदा आयुर्वेद...