by meropradesh creator | May 25, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको दर दैनिक बृद्धि हुँदै जाँदा अस्पतालमा बिरामीहरुले वेड नपाइरहेको बेला जिल्ला अस्पताल रामेछापका चारवटा आइसियु बेड लामो समयदेखी प्रयोग बिहिन अवस्थामा रहेका छन् । गम्भिर प्रकृतीका बिरामीहरुलाई उपचारमा सहजता...
by meropradesh creator | May 25, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । कोरोना महामारीका कारण रामेछापका सुत्केरी, गर्भवती महिलाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण जिल्लाका सरकारी र निजी अस्पतालमा उपचार लिन आउने सेवाग्राही बढी मात्रामा कोरोना...
by meropradesh creator | May 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । कोरोना महामारीको कारण स्थानिय प्रशासनले जिल्लाभर निषेधाज्ञा गरेपछि त्यसको सदुपयोग गर्दै मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर बारीमा मकै गोड्न ब्यस्त रहेका छन् । जिल्लाभर कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि स्थानिय...
by meropradesh creator | May 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्लाको मुटु मानिने सदरमुकाम मन्थलीमा बिगत लामो समयदेखी अवैद्य रुपमा गुणस्तरहिन सामाग्री बिक्रीबितरण गर्दै आएको अनुराग इन्टरप्राइजेज एण्ड सप्लार्यसमा प्रहरीको टोलीले सोमवार छापा मारेर ठूलो परिणाममा अवैद्य सामाग्री जफत गरेको छ । सदरमुकाममा लामो समयदेखी...
by meropradesh creator | May 24, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमालेको सोमवार बसेको स्थायी कमिटीकाे बैठकले नेकपा एमालेका नेता माधब कुमार नेपाल, झलनाथ खनाल र भीम रावल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेकपा एमालले गएको शनिवाार माधव–खनाल सहितका पदाधिकारीहरुसँग स्पष्टीकरण...
by meropradesh creator | May 24, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछापमा कोरोना परीक्षण गर्ने क्रममा एकैदिन १ सय ८० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । सोमवार आएको रिर्पोट अनुसार मन्थली नगरपालिकामा ६९ जना, शैलङ्ग दोरम्वा गाउँपालिकामा ४५ जना र लिखु तामाकोशी गाउँपालिकामा ४३ जना रहेका छन् ।...