by meropradesh creator | May 24, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । कोरोना संक्रमणवाट सोमवार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना भएका एक पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणवाट ज्यान जानेमा मन्थली नगरपालिका वडा नं १ का ५७ बर्षिय रंगलाल तामाङ रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ । कोरोना संक्रमणबाट केही...
by meropradesh creator | May 19, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । कोरोना संङ्क्रमणवाट बुधबार रामेछापमा थप एक बृद्धको ज्यान गएको छ । कोरोना संङ्क्रमणबाट ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं १ का ६६ बर्षिय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संङ्क्रमित बृद्धको मगंलवार मात्रै उपचारको लागि...
by meropradesh creator | May 17, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ रामेछापले आफ्नै भवनमा अक्सिजन सहितको ६ बेडको आइसोलेसन कक्ष निमार्ण गर्ने, साथै आवश्यक स्वास्थ्यकर्मी समेत राख्ने भएको भएको छ । हाल विश्वमा महामारीको रुपमा वढ्दै गइरहेको दोश्रो भेरियन्ट सहितको कोरोना भाइरसबाट जिल्लाका व्यवसायीहरु...
by meropradesh creator | May 7, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछापमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा शुक्रबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको ७७ रहेको छ । रामेछापमा शुक्रबार रामेछाप नगरपालिकाको ७ जना र खाडाँदेवी गाउँपालिकामा २ जना गरी नयाँ ९ जना...
by meropradesh creator | May 5, 2021 | प्रदेश ३, समाज
रामेछाप । साना र स्वरोजगार मूलक लगानीका संचार माध्यमलाई उद्योगका रुपमा समेट्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ । प्रदेशभित्र संचालित साना र स्वरोजगारमूलक लगानीका संचार माध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न...
by meropradesh creator | May 4, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल नगर्न समेत अनुरोध गरेको छ ।...