by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल अविरल वर्षा सँगै सुनकोसी नदीमा आएको बाढीले बगाए पछि बिहीबार बाट दोलखाको चरिकोट हुँदै काठमाण्डौं सम्म यातायात सञ्चालनमा आउने भएको छ । मन्थली बाट सिन्धुली हुँदै काठमाण्डौंको भाडा दर ६५४ रुपैंया भए पनि अब दोलखा हुँदै...
by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । सिन्धुली रामेछाप जोड्ने सुनकोसी पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ । अविरल वर्षासँगै सुनकोसी नदिमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको हो । पुल निर्माणको कामलाई...
by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । बुधबार बाट जिल्ला सदरमुकाम मन्थली बाट चरिकोट हुदैँ काठमाडौँ सम्म यातायात सञ्चालनमा आउने भएको छ । तिन दिन परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण...
by मेरो प्रदेश डेस्क | Oct 1, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
नवराज विकरामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितताको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । बढ्दो बेरोजगारी,...
by मेरो प्रदेश डेस्क | Sep 24, 2024 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा आइतबार देखी रामेछाप आएका पौडेलले पत्रकारहरू सँग सुझाव लिँदै सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने...
by मेरो प्रदेश डेस्क | Sep 21, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । विज्ञान सङ्कायमा अध्ययनरत मन्थली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी २०८१ आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा शुक्रवार कक्षा ९÷१०÷११ र १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेको हो । प्रदर्शनीमा बिद्याथीहरुले मानव...