by मेरो प्रदेश डेस्क | Sep 19, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...
by मेरो प्रदेश डेस्क | Sep 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, शिक्षा
रामेछाप । संविधान दिवसको अवसर पारेर शैक्षिक सत्र २०८० सालको एस.इ.इ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने मन्थली माविका छात्र सुबोध ढुङ्गेल सहित १७ जनालाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ । बागमती प्रदेश सरकाले असोज ३ गते मुख्यमन्त्री कार्यालयमा बागमती...
by मेरो प्रदेश डेस्क | Sep 12, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवन बन्न नसकेको भन्दै नागरिकहरूले प्रश्न गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गर्दै प्रशासकीय...
by मेरो प्रदेश डेस्क | Sep 8, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३
रामेछाप । रामेछापका पेट्रोलियम व्यवसायीहरूले आफ्नो माग पुरा नभए सोमबार देखी आन्दोलनमा उत्रने चेतावनी सहित आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्लामा सञ्चालित ४ वटै पम्पहरूले आफूहरूको जायज माग पुरा नगरे देखी सोमबार देखी चरणबद्ध आन्दोलन गर्ने घोषणा सहित...
by मेरो प्रदेश डेस्क | Sep 7, 2024 | गृहपृष्ठ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...
by मेरो प्रदेश डेस्क | Sep 5, 2024 | कृषि, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...