by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १४ गते चीनमा हुने सांघाई सहयोग संगठन (एससी) को सम्मेलनमा सहभागी हुने र ३१ भदौमा दुईदिने भारत भ्रमण गर्ने तयारी गरेका छन्। यस क्रममा लिपुलेकको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने सुझाव सत्तापक्ष र प्रतिपक्ष दुवै दलले...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद, स्वास्थ्य
रामेछाप । रामेछापको मन्थली नगरपालिका–कुनौरीमा आज बिहान सिमेन्ट बोकेको लरी दुर्घटनामा पर्दा चालक घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको उद्धार गरी...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | खेलकुद, गृहपृष्ठ, विश्व
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ । नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुने यो खेल नेपालका लागि सेमिफाइनल प्रवेशको दृष्टिले महत्वपूर्ण रहेको छ । शृङ्खलामा सहभागी ११...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ले हिमाली र मध्यपहाडी भेगका नागरिकको औसत आयु अन्य भेगभन्दा उच्च रहेको तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार, ओखलढुङ्गाको औसत आयु ७५.३ वर्ष पुगेको छ भने रामेछाप ७५.२ वर्षसहित दोस्रो स्थानमा परेको छ । विज्ञहरूका अनुसार, यी जिल्लामा...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे तोकिएको छ । प्रतिनिधि सभामा आज ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, राजनीति, संसद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उक्त रिटमा प्रधानमन्त्री ओलीसहित...