by मेरो प्रदेश डेस्क | Jan 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश
रामेछाप। बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा नेपाल पत्रकार महासङ्घ रामेछापद्वारा सञ्चालित पत्रकारहरूका लागि तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम मन्थलीमा सम्पन्न भएको छ। तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। तालिम...
by मेरो प्रदेश डेस्क | Jan 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप। सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले डाँसे सडकखण्ड पिच गर्ने काम बहुवर्षीय ठेक्कामार्फत अघि बढाइने बताएका छन्। हाल सडकको बीच भाग अधुरो रहेको भन्दै उठेका गुनासोको जवाफ दिँदै उनले प्रदेश र संघीय पूर्वाधार विकास निकायसँग समन्वय गरेर निर्माण प्रक्रिया...
by मेरो प्रदेश डेस्क | Jan 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ। नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर मतभेद चुलिँदै गएपछि डा. शेखर कोइराला पक्ष आन्तरिक छलफलमा जुटेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समिति बैठकमा फरक मत राखेपछि शेखर पक्षले आगामी रणनीतिबारे धारणा तय गर्न...
by मेरो प्रदेश डेस्क | Dec 31, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, शिक्षा, समाज
रामेछापको सदरमुकाम मन्थलीमा तीनदिने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालीम आजबाट सुरु भएको छ। तालीममा जिल्लाका ३२ जना पत्रकारको सहभागिता रहेको छ। सञ्चार रजिस्टारको कार्यालय, बागमती प्रदेश र नेपाल पत्रकार महासंघको सहकार्यमा तालीम सञ्चालन गरिएको हो। तालीममा पत्रकारितामा...
by मेरो प्रदेश डेस्क | Dec 31, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुरका गोली लागेको अवस्थामा २२ को युवक आशमान तामाङका शव फेला परेको छ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो...
by मेरो प्रदेश डेस्क | Dec 29, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
मन्थली सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। समितिमा अध्यक्षसहित अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन्।...