समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउन आइतबारदेखि प्रक्रिया सुरु भएको हो ।...
दोरम्बा शैलुङकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा आबद्ध

दोरम्बा शैलुङकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा आबद्ध

रामेछाप । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित दोरम्बा शैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङले पार्टी परिवर्तन गर्दै उज्यालो नेपाल पार्टी रोजेकी छन्। लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेकी घिसिङ आइतबार औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा सहभागी भएकी हुन्।...
फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद

फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद

रामेछाप । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आइतबार रामेछापमा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद कार्यक्रम आयोजना गरेको छ । फोनिजले सत्यनारायण...
सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

काठमाडौँ, । ललितपुर महानगरपालका वडा न १६ कलाकार समितिले शनिबार तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । कलाकार समितिले फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटनआउटमा ३–२ ले हरायो । सञ्चार तथा सूचना प्रविधि...
राष्ट्रपतिको सहजीकरणमा प्रधानमन्त्री र शीर्ष नेताबीच पहिलो भेट, संवादहीनता तोडियो

राष्ट्रपतिको सहजीकरणमा प्रधानमन्त्री र शीर्ष नेताबीच पहिलो भेट, संवादहीनता तोडियो

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरणमा प्रधानमन्त्री सुशीला कार्की र देशका शीर्ष तीन दलका नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूसँग...
११ बुँदे घोषणापत्रसहित फोनिजको बैठक सम्पन्न, पत्रकार महासंघविरुद्ध देशव्यापी आन्दोलन घोषणा

११ बुँदे घोषणापत्रसहित फोनिजको बैठक सम्पन्न, पत्रकार महासंघविरुद्ध देशव्यापी आन्दोलन घोषणा

कास्की — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को संघीय समितिको तेस्रो पूर्ण aबैठक २०८२ पुस ४ र ५ गते कास्की जिल्लाको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। लक्की चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार...