by मेरो प्रदेश डेस्क | Jan 1, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरको पहिलो चौमासिक प्रगति समिक्षा सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक सम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको विषयमा रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले...
by मेरो प्रदेश डेस्क | Jan 1, 2024 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
ओखलढुङ्गा । लिखु गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी जनजीवन मावि वाच्पु, पोकलीले हात पारेको छ । शुक्रबार देखी शुरु भएको प्रतियोगितामा पालिका भित्रका आठ वटा बिद्यालयहरु सहभागी भएका थिए । आइतबार सम्पन्न प्रतियोगिताको उपाधी अन्य...
by मेरो प्रदेश डेस्क | Dec 31, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सुनापति गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा कुल ४ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको जनाएको छ । १७ वर्ष अघि तत्कालीन महिला तथा बाल वालिका कार्यालयको सहयोगमा कुल २५ जना अगुवा...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ...