वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...
रामेछाप नगरको सार्वजनिक सुनुवाइ ः पहिलो चौमासिकमा २०.८६ प्रतिशत वित्तीय प्रगति 

रामेछाप नगरको सार्वजनिक सुनुवाइ ः पहिलो चौमासिकमा २०.८६ प्रतिशत वित्तीय प्रगति 

रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६...
राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय...
गठबन्धनमा कुनै समस्या छैन् ः प्रधानमन्त्री दाहाल

गठबन्धनमा कुनै समस्या छैन् ः प्रधानमन्त्री दाहाल

रामेछाप — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारमा कुनै पनी समस्या नभएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो सरकारले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनका साथै विकास निर्माणका कार्यलाई अग्रगतिमा...
जिल्लाको समस्याको विषयमा केन्द्रिय छलफल भएको छ ः केन्द्रिय सदस्य नेपाली

जिल्लाको समस्याको विषयमा केन्द्रिय छलफल भएको छ ः केन्द्रिय सदस्य नेपाली

रामेछाप । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरीशरण नेपालीले रामेछाप जिल्लाको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताएका छन् । रामेछापले आय कोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा गोकुलगंगा गाउँ पालिकाको वडा नं ६ फर्पुमा बेल्दै नेपाली...
 गोलोन्जोरः राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारलाई

 गोलोन्जोरः राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारलाई

रामेछाप  । सिन्धुलीको गोलोन्जोर गाउँपालिकाले आयोजना गरेको ५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिला मा.वि ग्वालटारले  उचालेको छ । शुक्रवार देखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको हो  ।...