मन्थली  माविमा  विज्ञान प्रदर्शनी

मन्थली  माविमा  विज्ञान प्रदर्शनी

रामेछाप । विज्ञान सङ्कायमा अध्ययनरत मन्थली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी २०८१ आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा शुक्रवार कक्षा ९÷१०÷११ र १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेको हो । प्रदर्शनीमा बिद्याथीहरुले मानव...
अख्तियारमा सबै भन्दा बढी खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विरुद्ध उजुरी 

अख्तियारमा सबै भन्दा बढी खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विरुद्ध उजुरी 

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रामेछाप जिल्लामा रहेको स्थानीय तह मध्य सबै भन्दा बढी उजुरी खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध परेको छ । रामेछाप जिल्लामा जम्मा परेको ३६ वटा उजुरी मध्य खाँडादेवी गाउँपालिका विरुद्ध  १२ र दोरम्बा...
हेटौँडाबाट १ करोड ३५ लाख सहित दुई जना पक्राउ

हेटौँडाबाट १ करोड ३५ लाख सहित दुई जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय हेटौँडाले १ करोड ३५ लाख सहित दुई जना पक्राउ गरेको छ । पूर्व–पश्चिम सडक खण्ड अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट अवैध मूल्य बराबरको सामान र ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाँदै छन् । प्रधानमन्त्री वलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य,...
संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...
रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न

रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न

रामेछाप । रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न भएको छ । संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा संविधान दिवस भव्यरुपमा सम्पन्न गरिएको हो । बिहीबार संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थली बजारमा प्रभात फेरी कार्यक्रमको आयोजना...