पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता  राखेर काम गर्ने बताएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा आइतबार देखी रामेछाप आएका पौडेलले पत्रकारहरू सँग सुझाव लिँदै सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने...
अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन...
रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा बाग्लो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थली स्थित पार्टी कार्यालयमा भिड बढेको हो । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने...
रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

काठमाडौं । पुर्व गृह मन्त्री रबि लामीछानेलाई प्रक्राउ गर्ने तयारी गरेको छ । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् ।जीबी राईले...
अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

दुर्गा प्रसाईं पक्राउ – काठमाण्डौं जिल्ला अदालत पेश

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोले उनलाई आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला अदालत काठमाण्डौंमा पेश गरेको छ ।प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द...
मन्थलीमा बोलेरो दुर्घटना – वडा सदस्यको मृत्यु , ६ जना घाइते

मन्थलीमा बोलेरो दुर्घटना – वडा सदस्यको मृत्यु , ६ जना घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका वडा नम्बर ४ सालुका वडा सदस्य पदममाया नेपालीको मृत्यु भएको छ ।  दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था भने...