by meropradesh creator | Aug 26, 2023 | खेलकुद
रामेछाप । जिल्ला फुटबल संघ रामेछापले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज शनिवार मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान...
by meropradesh creator | Aug 23, 2023 | खेलकुद
काठमाडौँ ः नेपाले आज मलेसियामा जारी टी–ट्वान्टी शृङ्खलामा कुवेतसँग खेल्दै छ । नेपाली महिला क्रिकेट टिमले कुवेतसँग मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे खेल्दै छ । प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मङ्गलवार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले...
by meropradesh creator | Aug 22, 2023 | खेलकुद
रामेछाप । मलेसियामा आज देखि सुरु हुने चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै छ । नेपाल र हङकङ बिचको खेल बायु मास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । यही अगस्ट ३१ देखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया...
by meropradesh creator | Jul 30, 2023 | खेलकुद, समाज
मन्थली । शान्ति दीप युवा क्लबको अध्यक्षमा सुरेश उदास निर्विरोध निर्वाचित भएको छ । शनिवार मन्थलीमा सम्पन्न क्लबको आठौँ अधिवेशनले उदास सहित सबै पदाधिकारी तथा सदस्यलाई निर्विरोध चयन गरेको हो । अधिवेशन बाट उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, सहसचिवमा...
by meropradesh creator | Jul 17, 2023 | खेलकुद, विश्व
रामेछाप ः श्रीलङ्काको कोलम्बोस्थित प्रेमदास स्टेडियममा भएको खेलमा भारत ए लाई नेपालले १ सय ६८ रनको चुनौती दिएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ थालेको थियो । नेपाल ३९ दशमलव २ ओभरमा १६७ रनमा अल आउट भएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले ।...
by meropradesh creator | Jul 14, 2023 | अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, समाज
रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो । समय भन्दा धेरै...