टप एन्ड टी–२० सिरिजमा नेपाललाई लगातार दोस्रो हार, मल्लको अर्धशतक व्यर्थ

टप एन्ड टी–२० सिरिजमा नेपाललाई लगातार दोस्रो हार, मल्लको अर्धशतक व्यर्थ

काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग २९ रनले पराजित भयो। जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १५४ रनमै रोकियो। नेपालका लागि...
टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत डार्विनको मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

काठमाडौं, २५ साउन । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज विश्व च्याम्पियन उत्तर कोरियासँग भिड्दैछ। समूह ‘ए’ मा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराइसकेको छ भने नेपालले भुटानसँग १–१ को बराबरी र साउदीलाई १–० ले पराजित गरेको छ। ६...
दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

एएफसी यू–२० महिला एसियन कपमा निर्णायक खेल : नेपाल आज उत्तर कोरियासँग भिड्दै

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। समूह ‘ए’ बाट प्रत्यक्ष एसियन कपमा पुग्ने अवसर जोगाइराख्न...
उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु, ३० जना सहभागी

उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु, ३० जना सहभागी

रामेछाप — ‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल नारासहित रामेछापको उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु भएको छ। गाउँपालिकाको आयोजना र नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रिट काठमाडौँको प्राविधिक सहयोगमा आइतबारबाट सुरु भएको तालिम असार २८ गतेसम्म सञ्चालन हुनेछ।...
बागमती प्रदेशले १५ औं राष्ट्रपति रनिङ खेलकुदमा टिम च्याम्पियन पदक जित्यो

बागमती प्रदेशले १५ औं राष्ट्रपति रनिङ खेलकुदमा टिम च्याम्पियन पदक जित्यो

काठमाडौं — १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिम च्याम्पियनको उपाधि हासिल गरेको छ। बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्दै ७ प्रदेशबीच पहिलो स्थान हासिल गर्‍यो। युवा तथा खेलकुद मन्त्रालयको...