by meropradesh creator | Mar 18, 2021 | खेलकुद, प्रदेश ३
रामेछाप, दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी काकलिङ मावि दोरम्बाले हातपारेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड उचालेको हो । प्रतियोगितामा...
by meropradesh creator | Mar 17, 2021 | खेलकुद
रामेछाप– दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सुर्के माविलाई पराजित गर्दै महिला भलिबलतर्फको खेल काकलिङ माविले हात पारेको छ । महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत काकललिङ माध्यमिक विद्यालयले सुर्के माध्यमिक विद्यालयलाई...
by meropradesh creator | Mar 15, 2021 | खेलकुद, प्रदेश ३
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरमा सुविधा सम्पन्न कबर्ड हल निर्माणको काम शुरु भएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हल भित्र भलिबल मैदान, फिटनेश (जिम) कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने रामेछाप नगरपालिकाका इन्जीनियर कुशुम भट्टराईले...
by meropradesh creator | Mar 14, 2021 | खेलकुद
छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापले ५ स्वर्ण सहित ७ पदक जित्न सफल भएको छ । काठमाण्डौको ठमेलमा रहेको डोजोमा आयोजना भएको छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ प्रतियोगितामा भारतको चार प्रान्त र नेपालका ६ जिल्ला गरी जम्मा १० टिम सहभागी रहेको...
by meropradesh creator | Mar 14, 2021 | खेलकुद, प्रदेश ३
रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगिताको उपाधी मन्थली नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामै पहिलो पटक आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहबाट ८ टिम...
by meropradesh creator | Mar 12, 2021 | खेलकुद, प्रदेश ३
हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघले हेटौंडामा आयोजना गरेको स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५० हजार र ‘बुलेट बाइक’ पाउने छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ...