रामेछापमा १४ वटा खानेपानी योजना निमार्ण हुँदै

रामेछापमा १४ वटा खानेपानी योजना निमार्ण हुँदै

रामेछाप । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं–४ रामेछाप अन्तर्गत रामेछापका ८ वटै स्थानिय तहहरुमा गरि १४ वटा नयाँ खानेपानीका योजनाहरुको काम अघि वढेको छ । वाग्मती प्रदेश खानेपानी कार्यक्रम मार्फत ढिकुरी गडी खानेपानी आयोजना, गागलभदौरे खानेपानी आयोजना,...
एक्काईस वटा अटो ट्राफिक प्रहरी निययन्त्रणमा

एक्काईस वटा अटो ट्राफिक प्रहरी निययन्त्रणमा

रामेछाप । लामो समयदेखीद जिल्ला सदरमुकाम मन्थलीमा नै नियम बिपरित संचालन हुँदै आएका २१ अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ । सदरमुकाम मन्थली लगाएतका स्थानमा संचालन भएका अटो व्यवसायीहरुले यात्रुहरुसँग मनलाग्दी रुपमा भाडा असुल्ने गरेको र...
बोधिचित्त दाना बिक्री नहुँदा किसान अन्यौलमा

बोधिचित्त दाना बिक्री नहुँदा किसान अन्यौलमा

रामेछाप–१९ पुस । रामेछाप । कोरोना भाइरसको संक्रमणका कारण बोधीचित्त बिक्री नभएपछि रामेछापको सुनापति र खाँडादेवीका किसान अन्यौलमा परेका छन् । बिगत वर्षहरुमा यो समयसम्म बोधिचित्त बिक्री भइसथ्यो । बोधिचित्त खरिद गर्न किसानहरुको घरदैलोमा नै आउने व्यवसायीहरु यसवर्ष भने...
कच्चा पदार्थसँगै कामदारको अभाब हुँदा ढाका उद्योग संकटमा

कच्चा पदार्थसँगै कामदारको अभाब हुँदा ढाका उद्योग संकटमा

रामेछाप । जिल्लामा संचालित ढाका कपडा उद्योगहरुलाई कच्चा पदार्थसँगै कामदारको अभाव हुँदा ढाका उद्योग संकटमा परेको छ । रामेछापमा लोकप्रिय बन्दै गएको ढाका उद्योगलाई चाहिने कच्चा सामाग्रीको अभाव एकातिर छ भने दक्ष कामदारको पनि अभाब हुँदा उद्योग संचालनमा समस्या उत्पन्न भएको...
रामेछापमा उत्पादित हलुवाबेदले बजार पाएन

रामेछापमा उत्पादित हलुवाबेदले बजार पाएन

रामेछाप । जिल्लामा उत्पादित हलुवाबेदले बजार नपाउँदा किसान चिन्तित वनेका छन् । रुखमा पहेलपुर भएर पाकेको हलुवाबेद बिक्री नभएपछि किसानहरुले बस्तुलाई कुडो र जाँड, रक्सी वनाउन प्रयोग गर्ने गरेका छन् भने धेरैजसो किसानको रुखवाट झरेर त्यतिकै सड्ने गर्दा किसान चिन्तित बनेका...
उचित मूल्य नपाएपछि अलैची किसान मारमा

उचित मूल्य नपाएपछि अलैची किसान मारमा

रामेछाप । रामेछापको उच्च लेकाली भुभागका किसानहरुले लगाएको अलैचीको उचित मूल्य नपाउँदा किसानहरु मारमा परेका छन् । परम्परागत रुपमा मकै, कोदो, गहुँ लगाएतका बालीहरुमा उत्पादनमा गिरावट आउन थालेपछि बैकल्पीक रुपमा अलैची खेती शुरु गरेका हुन् । अन्य बालीहरु भन्दा किसानहरु अलैची...