नवजागरण बचत संस्थाले बनायो सुविधा सम्पन्न भवन

Written by meropradesh creator

१५ चैत्र २०७७, आईतवार

रामेछाप । जिल्लाकै ठूलो सहकारी संस्थानवजागरण वचततथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आफ्नै जग्गामा सुविधासम्पन्नभवन निमार्ण गरेको छ । संस्थाको नाममा रहेको मन्थलीनगरपालिका वडा नं–१ रेडक्रस लाइनमा९ आनाजग्गामा साढे चारतल्ले सुविधा सम्पन्नभवन निमार्ण गरेको हो । निमार्ण सम्पन्न सोही भवनवाट सदस्यहरुलाई सेवाउपलव्ध गराउने अन्तिमतयारीमा जुटेको नवजागरण वचततथा ऋण सहकारी संस्थाकाव्यवस्थापक रमेश उदाशले जानकारी दिए ।
उनले भने– संस्थाको आफ्नै भवननहुँदा रामेछाप उद्योग वाणिज्य संघको भवन भाडामा लिएर कामगर्दै आएको थियौं । भाडामा लिएको घरवाट सदस्यहरुलाई सेवाप्रवाहगर्दा धेरै सास्ती खेप्दै आएको संस्थाले आफ्नै नयाँ भवनवाट सेवाआरम्भ गर्दा धेरै सहजहुने अपेक्षालिएको पनिव्यवस्थापकउदाशले बताए । संस्थाको १ करोड ५८ लाखको लागतमाभवन निमार्णको काम सबै सकाएको हो । आगामी वैशाख ११ गते भवनको उद्घाटन गर्ने र सोही भवनवाट बचतका सदस्यहरुलाई सेवाप्रदानगर्ने गरि कार्यक्रम तय समेत भइसकेको छ । ४८ करोडको कारोवार गर्दै आएको उक्त संस्थामा ३४ करोड रुपैयाँ बचत, ३१ करोड रुपैयाँलगानी, ४ करोड २७लाख शेयरपूँजी, ५ करोड १४ लाख रुपैयाँजगेडाकोष रहेको छ भने हाल ६ हजार ८ सय सदस्य रहेको उक्त संस्थाले जनाएको छ ।
संस्थाको हालमन्थलीनगरपालिका, लिखुतामाकोशीगाउँपालिका र रामेछाप नगरपालिकागरि विभिन्न क्षेत्रमाकार्यक्षेत्र थपविस्तार गरि सदस्यहरुलाई सेवाप्रदानगर्दै आएको छ । संस्थाले आफ्नो चारवर्षे रणनितीक योजना समेत निमार्ण गरि आम सदस्यहरुको हितमाकामगर्ने योजना अघि वढाएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...