by meropradesh creator | Oct 4, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको गुप्ता बस्त्रालयमा कार्यरत ममता शेख नगद ११ लाख ५० हजार नगद सहित ७० हजारको चेक र एन एक्स बाइक लिएर फरार भएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा गुप्ता बस्त्रालयमा कार्यरत भारतिय नागरिक शेखले बजारमा उठ्न पर्ने रकम उठाएर फरार भएको...
by meropradesh creator | Sep 25, 2022 | अर्थ, प्रदेश ३
रामेछाप । पछिल्लो समय मन्थली नगरपालिकामा भद्रगोल बढ्दै गएको छ । नवनिर्वाचित जनप्रतिनिधिले प्रदेश मुख्य मन्त्रीको कार्यालयवाट दिएको निर्देशन लत्याउँदै कानुन बिपरित छैटौं तहमा कार्यरत कर्मचारीलाई सातौं तहमा स्तर बृद्धि (बढुवा) गराएका छन् । मन्थली नगरपालिकाको योजना...
by meropradesh creator | Sep 24, 2022 | अर्थ, प्रदेश ३, शिक्षा
रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था एक बर्षमा १ करोड ५७ लाख नाफा कमाउन सफल भएको छ । संस्थाले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ५७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण बहादुर...
by meropradesh creator | Sep 23, 2022 | अर्थ, प्रदेश ३, समाज, संसद
रामेछाप । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली काठमाण्डौ उडानको विषयमा वेवास्ता गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली एअरपोर्ट अनुगमनको लागी मन्त्रालयका उच्च अधिकारीहरुको टोली सहित विहिबार मन्थली आइपुगेका मन्त्री श्रेष्ठले...
by meropradesh creator | Sep 12, 2022 | अर्थ, कृषि, प्रदेश ३, शिक्षा, समाज
विजय नेपाल, सिन्धुपाल्चोक । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो । इटा वा...
by meropradesh creator | Sep 10, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित बनेका नेकपा एमालेका नेता तुलप्रसाद कडेल लगाएत १३ जना सदस्यले निर्वाचन आयोगले तोकेको समय बितिसक्दा समेत निर्वाचन खर्च बुझाएका छैनन् । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार बनेका १८ जना मध्ये ५ जनाले खर्चको...