by meropradesh creator | Aug 25, 2023 | अर्थ
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमाको खाँदवारिमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चार्जिङ स्टेसन सञ्चालनमा आए सँगै विद्युतीय सवारी साधन सञ्चालनमा सहज हुने भएको छ । जिल्लामा चार्जिङ स्टेसन नहुँदा काठमाण्डौं बाट जिल्ला सदरमुकाम नजिक भए पनि विद्युतीय सवारी साधनको सङ्ख्या...
by meropradesh creator | Aug 22, 2023 | अर्थ
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री देय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान कागज गराएको छ । सीआईबीले पूर्व प्रधानमन्त्री नेपाललाई आइतबार बेलुका र भट्टराईलाई सोमबार...
by meropradesh creator | Aug 21, 2023 | अर्थ
रामेछाप । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन शाहले यातायात व्यवस्थापनमा गरेको हस्तक्षेप आफूहरूलाई मान्य नहुने पूर्व अरनिको यातायात प्रा.ली का अध्यक्ष केदार क्षेत्रीले बताए । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित पूर्व अरनिको होटेल उद्घाटन कार्यक्रममा रामेछाप आइपुगेका...
by meropradesh creator | Aug 21, 2023 | अर्थ
रामेछाप । रामेछाप जिल्लामा चार्जिङ स्टेशन नहुदा बिधुतिय सवारी साधन सञ्चालनमा समस्या देखा परेको छ । चार्जिङ स्टेशन नहुदा काठमाण्डौं बाट जिल्ला सदरमुकाम नजिक भए पनि विद्युतीय गाडीको सङ्ख्या न्युन मात्र चलेको छ । देश भर बिधुतिय सवारी साधन निकै बढेको भए पनि रामेछापमा भने...
by meropradesh creator | Aug 17, 2023 | अर्थ
रामेछाप । रामेछाप घर भई काठमाण्डौं बस्दै आएका दुई दाजु भाइले बिमाको रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गरेका छन् । उनीहरू सँगै सिन्धुलीका एक जनालाई समेत प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बिमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन...
by meropradesh creator | Jul 31, 2023 | अर्थ, समाज
रामेछाप । सिन्धुलीका निर्माण व्यवसायीहरू आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायी सङ्घ सिन्धुलीको अगुवाइमा निर्माण व्यवसायीहरू धर्ना बसेका हुन् । निर्माण व्यवसायीहरूले काम सम्पन्न भई सकेका...