रामेछापका दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछापका दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिका वडा नं ५ र ६ मा रहेका दुईवटा स्वास्थ्य संस्थामा कार्यरत वर्ष ३७ र ३९ का दुई पुरुषमा मगंलबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले यही पुष १२ गते दोरम्वा गाउँपालिकाका ३ जनाको स्वाब संकलन गरि पिसिआर...
परिक्षण दर घटेसँगै आइसोलेसन र क्वारेन्टिन बेड खाली

परिक्षण दर घटेसँगै आइसोलेसन र क्वारेन्टिन बेड खाली

रामेछाप । पछिल्लो समय रामेछापमा पिसिआर टेष्ट घटाएसँगै जिल्ला अस्पताल देखी पालिका स्तरमा निमार्ण गरिएका आइसोलेसन र क्वारेन्टिन बेडहरु धमाधम खाली हुँदै गएका छन् । कोरोना परिक्षण गराउने संख्यामा गिरावट आएसँगै कोरोना संक्रमण पुष्टि भएका विरामीहरु भेटिन छाडेका हुन् ।...
रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

रामेछाप नगरपालिका वडा नम्बर ८ बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै कोरोना भाइरस संक्रमणको कारण नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु प्रभावीत भएको भन्दै त्यसलाई छिटै...
रामेछापका दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कोरोना भाइरसको नयाँ स्वरूपलाई लिएर चिन्ता बढ्दो, अब नेपालमा के होला ?

अन्तर्राष्ट्रिय रूपमा कोरोना भाइरसको नयाँ स्वरूप शक्तिशाली भएको भन्दै यसबाट बच्न थुप्रै देशले बेलायत यात्रामा प्रतिबन्ध लगाइरहेका छन् । अहिलेसम्म ४० भन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । यसका साथै अन्य युरोपेली मुलुक डेनमार्क, इटली र नेदरल्यान्ड्स तथा...
रामेछापका दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछाप–२९ मंसिर । रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले गएको मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबा स्वाब संकलन गरि परिक्षणको लागि पठाइएका २५ जनाको स्वाब मध्ये गोकुलगंगा...
वडा अध्यक्षको अवस्था गम्भिर, हेलिकोप्टर मार्फत राजधानी लगियो

वडा अध्यक्षको अवस्था गम्भिर, हेलिकोप्टर मार्फत राजधानी लगियो

रामेछाप–२० मंसिर । रामेछाप । मन्थली नगरपालिका वडा नं–१२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीको अवस्था गम्भिर रहेको छ । शनिवार विहान आफ्नै घरमा धान कुट्ने क्रममा अध्यक्ष अधिकारीले गलामा बाधेको गलवन्दी मिलको फितामा बेरिदा उनको टाउकोमा गम्भिर चोट लागेको छ । अध्यक्ष अधिकारीको...