रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको दोरम्बा स्वास्थ्य चौकीमा कार्यरत एक २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले केही दिन अघि दोरम्वाको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि...
थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछाप । रामेछापमा मगंलवार थप एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्यमा कार्यरत वर्ष ४० का एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनअघि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि...
थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछापमा थप सातजनामा कोरोना संक्रमण

रामेछाप । रामेछापमा शनिवार थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो समय रामेछापमा साबधानी अपनाउँदा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले शुक्रवार दोरम्वा गाउँपालिकाबाट ११ जनाको स्वाब...
थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुले संगै,स्थानीय खुसी

थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुले संगै,स्थानीय खुसी

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटण भएको छ । स्थानिय स्थरमानै स्वास्थ्य केन्द्र स्थापना भए संगै स्थानिय खुसी भएका छन् । स्वास्थ्यमा केही समस्या हुँदा घण्टौ लगाएर साँघुटार बजार पुग्नु पर्ने...
अबैद्य औषधी पसल र क्लिनिक कानुनी दायरमा ल्याइने

अबैद्य औषधी पसल र क्लिनिक कानुनी दायरमा ल्याइने

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले अनुगमन नगर्दा जिल्लामा अबैद्य रुपमा औषधीपसलहरु खोल्ने क्रम बढेपछि ती औषधी पसललाई जिल्ला प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने भएको छ । स्वास्थ्य कार्यालयले अबैद्य रुपमा स्वास्थ्य किल्नीक र औषधीपसल खोल्न नपाउने भनेता...
सिडिएस द्वारा दुई स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

सिडिएस द्वारा दुई स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

रामेछाप– सामुदायिक विकास समाज अन्तर्रगत महिला तथा बाल सशक्तिकरण, स्वास्थ्य तथा सरसफाई परियोजनाले रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । परियोजनाले सुनापति गाउँपालिकालाई अक्सिजन कन्सेट्राक्टर १ थान, ड्रम सहित अटोक्लेभ मेसिन २ थान...