कांग्रेस नेता जोशीको अवस्था गम्भीर

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको...
सबैभन्दा शक्तिबद्र्धक तरकारी

सबैभन्दा शक्तिबद्र्धक तरकारी

रामेछाप । बिभिन्न खालका तरकारी पाइन्छ बजारमा पाइने सबै तरकारी बारे हामिलाई सबै तरकारीहरुको महत्व थाहा नहुन सक्छ । त्यस्तै एक स्वास्थ्यको लागी फाइदाजनक तरकारी छ जसबारे तपाइलाई थाहा नहुन सक्छ । झुसे करेला अर्थात चट्टेल नामको एक तरकारी जसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा...
दुरागाउँ र सैपुमा गाईबस्तुमा अज्ञात रोग, चौपाया मर्न थालेपछि किसान चिन्तीत

दुरागाउँ र सैपुमा गाईबस्तुमा अज्ञात रोग, चौपाया मर्न थालेपछि किसान चिन्तीत

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लिखुतामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँ र वडा नं–२ सैपुमा किसानहरुले पालेका गाईबस्तु, भैसी र बाख्रामा देखा परेको अज्ञात रोगका कारण चौपाया भटाभट मर्न थालेपछि त्यस गाउँका किसानहरु चिन्तीत बनेका छन् । केही दिनदेखी देखा परेको...
दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

दैलेख । दैलेखमा भएको मिनीबस दुर्घटनामा परी घाइते भएका दुइजनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत तर्फ जादै गरेकोे ०२०० ख ०२४७ नम्बरको मिनी बस दैलेखको आठबीस नगरपालिका–१ को सेलाघाटमा दुर्घटना हुदा २ जनाको को मृत्यु भएको हो । कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय...
८ सय आँखा रोगिले पाए निःशुल्क उपचार

८ सय आँखा रोगिले पाए निःशुल्क उपचार

रामेछाप । तामाकोशी अस्पताल रामेछापले जिल्लामा लामो समयदेखी आँखाको बिरामी भएर बसेका ८ सय ४ जनाको बिरामीहरुको निःशुल्क उपचार गरेको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीको तामाकोशी अस्पतालमा तीन दिनसम्म संचालन...
रामेछापका ४ हजार ५ सय जेष्ठ नागरिकले लगाए कोरोना खोप

रामेछापका ४ हजार ५ सय जेष्ठ नागरिकले लगाए कोरोना खोप

रामेछाप । जिल्लामा संचालन भएको कोरोना भाइरस कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दुईदिनमा चार स्थानिय तहका ४ हजार ५ सय १ जना जेष्ठ नागरिकहरुले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको खोप अभियान अन्तर्गत आइतवार ९ सय ३३ जना पुरुष र ९...