रामेछापमा सभा समारोह गर्न बैशाख मसान्त सम्म रोक

रामेछापमा सभा समारोह गर्न बैशाख मसान्त सम्म रोक

रामेछाप । रामेछापमा बैशाख मसान्त सम्म सभा समारोह गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले रोक लगाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले ,सभा, सम्मेलन, गोष्ठी, सेमीनार, समीक्षा, तालीम, घुम्ती शिविर, खेलकुद जस्ता कार्यक्रम नगर्न र नगराउन भनेको छ ।...
रामेछापमा एक पुरुषमा कोरोना पुुष्टि

रामेछापमा एक पुरुषमा कोरोना पुुष्टि

रामेछाप । रामेछपमा थप एक पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका ६० वर्षिय पुरुष रहेका छन् । विरामी भएर उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय रामेछपमा पुगेका उनी सहित दुुई जनाको स्वाब संकलन गरि शनिवार...
हस्पिटलको बार्षिक उत्सवमा बृहत रक्तदानकार्यक्रम सम्पन्न

हस्पिटलको बार्षिक उत्सवमा बृहत रक्तदानकार्यक्रम सम्पन्न

रामेछाप । शुुभजीवन हस्पिटल प्रा.लि.को पाँचौ बार्षिक उत्सवको अबसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुुभजीवन अस्पतालले आयोजना गरेको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थली, त्रिनेत्र अध्यात्मचिन्तन केन्द्र रामेछाप र नेपालमहिला...

रामेछाप –काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रक्तदान तथा नयाँ वर्षको क्यालेण्डर बितरण गरेको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले...
रामेछापका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

रामेछापका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

कैलाश खत्री रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका...
स्वास्थ्यको बिषयमा महिलाहरुलाई अनुशिक्षण

स्वास्थ्यको बिषयमा महिलाहरुलाई अनुशिक्षण

रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछाप र नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति रामेछापको आयोजना तथा शुभ जीवन हस्पिटल प्रा.लि.खुर्कोटको सहयोगमा सदरमुकाम मन्थलीमा एकदिने महिला स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको स्वास्थ्यमा...