by meropradesh creator | Mar 16, 2021 | कृषि, स्वास्थ्य
रामेछाप । बिभिन्न खालका तरकारी पाइन्छ बजारमा पाइने सबै तरकारी बारे हामिलाई सबै तरकारीहरुको महत्व थाहा नहुन सक्छ । त्यस्तै एक स्वास्थ्यको लागी फाइदाजनक तरकारी छ जसबारे तपाइलाई थाहा नहुन सक्छ । झुसे करेला अर्थात चट्टेल नामको एक तरकारी जसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा...
by meropradesh creator | Mar 13, 2021 | कृषि, प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लिखुतामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँ र वडा नं–२ सैपुमा किसानहरुले पालेका गाईबस्तु, भैसी र बाख्रामा देखा परेको अज्ञात रोगका कारण चौपाया भटाभट मर्न थालेपछि त्यस गाउँका किसानहरु चिन्तीत बनेका छन् । केही दिनदेखी देखा परेको...
by meropradesh creator | Mar 11, 2021 | प्रदेश ६, स्वास्थ्य
दैलेख । दैलेखमा भएको मिनीबस दुर्घटनामा परी घाइते भएका दुइजनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत तर्फ जादै गरेकोे ०२०० ख ०२४७ नम्बरको मिनी बस दैलेखको आठबीस नगरपालिका–१ को सेलाघाटमा दुर्घटना हुदा २ जनाको को मृत्यु भएको हो । कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय...
by meropradesh creator | Mar 11, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । तामाकोशी अस्पताल रामेछापले जिल्लामा लामो समयदेखी आँखाको बिरामी भएर बसेका ८ सय ४ जनाको बिरामीहरुको निःशुल्क उपचार गरेको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीको तामाकोशी अस्पतालमा तीन दिनसम्म संचालन...
by meropradesh creator | Mar 9, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा संचालन भएको कोरोना भाइरस कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दुईदिनमा चार स्थानिय तहका ४ हजार ५ सय १ जना जेष्ठ नागरिकहरुले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको खोप अभियान अन्तर्गत आइतवार ९ सय ३३ जना पुरुष र ९...
by meropradesh creator | Mar 7, 2021 | प्रदेश ३, स्वास्थ्य
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान त्रिवि शिक्षण अस्पतालमा पुुगेर कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाएर दोश्रो चरणको खोप अभियानको उद्घाटन गरेका हुन्...