कोरोना संक्रमनका कारण आज १७ जनाको मृत्यु

कोरोना संक्रमनका कारण आज १७ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमनका कारण नेपालमा आज १७ जनाको मृत्यु भएको छ । पछिल्लो केहिदिन एता नेपालमा मृत्युदर बढीरहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...
कोरोना संक्रमनका कारण आज १७ जनाको मृत्यु

बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट...
लकडाउन गर्ने प्रस्ताव सहित प्रमुख जिल्लाअधिकारीहरु बैठकमा

लकडाउन गर्ने प्रस्ताव सहित प्रमुख जिल्लाअधिकारीहरु बैठकमा

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा पनी फैलन थालेपछी उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सयुक्त छलफलमा बसेका छन् । काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारीबारे छलफल गरिएका छन् ।...
बन्द रहेको एम्वुलेन्स सञ्चालन हुँदा लिखुका स्थानिय हर्षित

बन्द रहेको एम्वुलेन्स सञ्चालन हुँदा लिखुका स्थानिय हर्षित

रामेछाप । लिखु तामाकोशी गाउँपालिका धोबिले पालिका भित्र रहेका नागरिक बिरामी परेको बेला सहजै सेवा पाउन भन्ने उद्धेश्यले शुुरु गरिएको निःशुल्क एम्वुलेन्स सेवा बन्द भएपछि दुःख झेल्दै आएका नागरिकहरुले पुनः उक्त सेवा पाएपछि खुशि भएका छन् । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष...
कोरोना संक्रमनका कारण आज १७ जनाको मृत्यु

नेपालमा कोरोनाको आज कारण २८ जनाको मृत्यु

रामेछाप । कोरोना भाइरस संक्रमनको कारण २४ घण्टामा नेपालमा २८ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय २२ जना नयाँ संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा र ७ सय ८६ एन्टिजेन परीक्षण गर्दा ९० जना...
रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ४ जना बालबालिका सहित ९ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकामा केहीदिन अघि मात्रै एकजना बालक बिरामी परेपछि उनको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाउँदा उनलाई कोरोना पुष्टि भएको थियो...