काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

रामेछाप । नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा वडामा सञ्चालील स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा कोराना भाईरस फैलिए संगै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य...
काग्रेंस नेता बस्नेत द्वारा गोकुलगंगा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काग्रेंस नेता बस्नेत द्वारा गोकुलगंगा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

रामेछाप । नेपाली काग्रेसका नेता नानीबाबु बस्नेतले गाकुलगंगा गाउँपालिकामा रहेको गोकुलगंगा अस्पताललाई अक्सिजन सहित सिलिण्डर सहयोग गरेका छन । काग्रेस नेता बस्नेतले १४ थान अक्सिजन सहितको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेको हो । बिश्वमा फैलिएको कोरोना भाइरस...
प्रहरी र पत्रकारलाई रामेछाप जेसिजद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

प्रहरी र पत्रकारलाई रामेछाप जेसिजद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

रामेछाप – विश्वव्यापीरुपमा कोरोना भाइरस फैलिएको भन्दै रामेछाप जेसिजले जिल्ला स्थित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बिच फन्टलाईन बसेर काम गरिरहेका नेपाल प्रहरी ,सशस्त्र...
कोरोनाबाट रामेछापमा थप एकको निधन

कोरोनाबाट रामेछापमा थप एकको निधन

रामेछाप । कोरोना भाइरस (कोभिड १९)बाट रामेछापमा थप एक जनाको ज्यान गएको छ । यो संगै रामेछापमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । जिल्ला अस्पताल रामेछापमा उपचार गरिरहेका लिखुतामाकोशी गाउँपालिका वडा नं. १ निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो २ः३०...
कोरोनाबाट रामेछापमा थप एकको निधन

कोरोना संक्रमण बाट एक जनाको निधन

रामेछाप । कोरोना भाइरस(कोभिड–१९) का कारण रामेछापमा एक जनाको मृत्यु भएको छ । रामेछाप जिल्लामा कोरोना संक्रमण बाट ज्यान गएको यो पहिलो घट्ना हो । शुक्रबार बिहान ३ बजे सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको हो । बैशाख...
दुइ उपप्रमुख सहित ८१ जनामा कोरोना पुष्टि

दुइ उपप्रमुख सहित ८१ जनामा कोरोना पुष्टि

रामेछाप । रामेछापमा दुइजना उपप्रमुख सहित ८१ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको छ । मन्थली नगरपालिकाबाट १ सय १६ जनाको परिक्षण गर्दा ५० जनाको,रामेछाप नगरपालिका बाट ३१ जनाको परिक्षण गर्दा ८ जना र दोरम्बा...