by meropradesh creator | May 19, 2021 | समाज, स्वास्थ्य
रामेछाप । कोरोना भाइरस संक्रमणबाट बुधवार एकै दिन २ सय ४६ जनाको ज्यान गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या...
by meropradesh creator | May 19, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । कोरोना संङ्क्रमणवाट बुधबार रामेछापमा थप एक बृद्धको ज्यान गएको छ । कोरोना संङ्क्रमणबाट ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं १ का ६६ बर्षिय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संङ्क्रमित बृद्धको मगंलवार मात्रै उपचारको लागि...
by meropradesh creator | May 18, 2021 | समाज, स्वास्थ्य
रामेछाप । जिल्लामा कोरोना संक्रमीत आइसियु र अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा सरकारी संयन्त्र उदासिन बन्दै गरेको बेला विरामीहरुलाई बचाउन समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ्ग (कान्छाराम) ले तीनवेड आइसियु र उपकरण मगंलवार तामाकोशी...
by meropradesh creator | May 18, 2021 | स्वास्थ्य
रामेछाप । पछिल्लो समय रामेछापमा कोरोना महामारी बढ्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न कर्मचारी अपुग भएको भन्दै जिल्ला अस्पताल रामेछापले कर्मचारी माग गरेको छ । जिल्ला अस्पताल रामेछापमा हाल भइरहेका कर्मचारीहरु अपुग भएपछि थप कर्मचारीहरु कोभिड–व्यवस्थापनका लागि करार सेवामा...
by meropradesh creator | May 18, 2021 | स्वास्थ्य
हिमाल ढुंगेल रामेछाप । ज्वरोका लागि अत्यावश्यक मानिएको औषधि सिटामोल रामेछाप जिल्लामा अभाव हुन थालेको छ । काठमाण्डौं लगायतका शहरमा नै सिटामोल पाइन छाडेकाले जिल्लामा अभाव हुन शुरु गरेको औषधि व्यबसायीहरुले बताएका छन् । जिल्ला भित्र भएका औषधि पसलमा रहेको सिटामोल सकिन...
by meropradesh creator | May 17, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ रामेछापले आफ्नै भवनमा अक्सिजन सहितको ६ बेडको आइसोलेसन कक्ष निमार्ण गर्ने, साथै आवश्यक स्वास्थ्यकर्मी समेत राख्ने भएको भएको छ । हाल विश्वमा महामारीको रुपमा वढ्दै गइरहेको दोश्रो भेरियन्ट सहितको कोरोना भाइरसबाट जिल्लाका व्यवसायीहरु...