by meropradesh creator | Jun 1, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । नेपाली कांग्रेस खाँडादेबी गाउँपालिका–१ राकाथुमले राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस राकाथुम र राकाथुम काठमाण्डौं सम्पर्क समितीले सयुक्त रुपमा राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।...
by meropradesh creator | May 29, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । नेकपा एमालेका नेता एवं खानी निमार्ण प्रा.लि.का प्रोपाइटर रत्न गौतमले सरकारी मान्यता प्राप्त “स्योर स्टाटस” एन्टिजेन किट १ हजार थान शुक्रवार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका छन् । जिल्लामा एन्टिजेन किट अभाव भएर कोरोना...
by meropradesh creator | May 28, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा व्यवसायी तथा समाजसेवी मेघराज कंडेलले ५ हजार सहयोग गरेका छन् । सुनापती गाउँपालिका वडा नम्बर २ दिमिपोखरीका व्यवसायी तथा समाजसेवी मेघराज कंडेलले नेपाल पत्रकार महासंघ रामेछापले स्थापना...
by meropradesh creator | May 27, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा कोरोना महामारी बढेसँगै यतिबेला अधिकासं सरकारी तथा निजि अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरुले बेड भरिभराउँ भएपछि दिर्घरोगी, गर्भवती महिला र सुत्केरी महिलाहरुले सहज रुपले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना...
by meropradesh creator | May 25, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । नेकपा एमालेका युवा नेता तथा समाज सेवी रत्न गौतमले जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द रामेछापलाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका छन् । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय लगायतका विभिन्न स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्रि...
by meropradesh creator | May 25, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको दर दैनिक बृद्धि हुँदै जाँदा अस्पतालमा बिरामीहरुले वेड नपाइरहेको बेला जिल्ला अस्पताल रामेछापका चारवटा आइसियु बेड लामो समयदेखी प्रयोग बिहिन अवस्थामा रहेका छन् । गम्भिर प्रकृतीका बिरामीहरुलाई उपचारमा सहजता...