by meropradesh creator | Dec 19, 2021 | स्वास्थ्य
रामेछाप । कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको मोडर्ना नामक खोप १२ बर्ष देखी १७ बर्ष भित्रको बालबालीकालाई पौष ७ गते देखी १० गते सम्म लगाउने स्वास्थ्य कार्यलय रामेछापले तयारी गरेको छ । स्वास्थ्य कार्यलय रामेछापले सम्बन्धीत स्थानिय तह संग सहकार्य गरेर पौष ७ गते देखी १० गते...
by meropradesh creator | Dec 2, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल (क्षेत्री)ले उद्घाटन गरेर छाडेको जिल्ला अस्पताल रामेछापको पिसिआर ल्याव एक महिनापछि मंगलवारबाट संचालनमा आएको छ । प्रदेश सरकारले गएको साउन महिनामा उपलव्ध गराएको उक्त पिसिआर ल्याव संचालनमा नआउँदै मन्त्री...
by meropradesh creator | Nov 21, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । पछिल्लो समय धेरै नागरिकहरुमा मृगौला सम्वन्धी बिरामीको संख्यामा बृद्धि आएसँगै मन्थली नगरपालिकाले नगरभित्रका ५१ हजार नागरिकहरुको निःशुल्क मृगौला परिक्षण गरि मृगौला बचाउँ अभियान संञ्चालन गर्ने भएको छ । मन्थली नगरपालिकाले कार्यालयमा आइतवार पत्रकार सम्मेलन गरी सो...
by meropradesh creator | Nov 19, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्लामा रहेको एकमात्र सरकारी अस्पताल जिल्ला अस्ताल रामेछापमा रहेका उपकरणहरु थन्किदा रामेछापका नागरिकहरुले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । २०५० सालमा स्थापना भएको रामेछापको एकमात्र सरकारी अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म अल्ट्रासाउन्ड, आइसियु,...
by meropradesh creator | Nov 18, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा मास्क लगाऔ एक अर्कालाई बचाऔ भन्ने नारासहित नेपाल मास्क अभियान सञ्चालन भएको छ । मन्थली नगरपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा कोभिड १९ र्यापिट एक्सन टाक्स फोर्सले मास्क अभियान सञ्चालन गरेको हो । अभियानमा मास्क प्रयोग गर्न...
by meropradesh creator | Nov 17, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । वडामा एम्वुलेन्स नहुँदा विरामी भएका नागरिकहरुले उपचारको लागि अस्पताल जान समस्या झेल्दै आएपछि रामेछाप नगरपालिकाले २ वटा एम्वुलेन्स खरिद गरेर दिएको एम्वुलेन्स गाउँमा पुगेपछि वडाबासीमा खुशियाली छाएको छ । यसअघि एम्वुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप...