बलात्कृत, महिलाको अस्पतालमा उपचार ४१ बर्षिय बिक प्रहरी नियन्त्रणम

बलात्कृत, महिलाको अस्पतालमा उपचार ४१ बर्षिय बिक प्रहरी नियन्त्रणम

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६१ बर्षिय महिलालाई जबरजस्ती करणी गर्ने ४१ बर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा घरमा कोही नभएको मौका छोपेर ६१ बर्षिय महिला माथी जबरजस्ती करणी गरेको भन्दै रुपन्देहीको सूर्यपूरा...
रामेछापमा ५४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रामेछापमा ५४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रामेछाप । रामेछापमा ५४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाई सकेका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ५४ प्रतिशत नागरीकले कोरोना  विरुद्धको खोप लगाएका छन् । जिल्ला बाट पहिलो चरणको ४६.४ प्रतिशत अर्थात ६३ हजार ९ सय ३६ जनाले मात्र लगाएको भएपनी दोस्रो चरणको...
रामेछापमा २ करोड ५५ लाख भन्दा बढी कोरोनाको नाममा खर्च

रामेछापमा २ करोड ५५ लाख भन्दा बढी कोरोनाको नाममा खर्च

रामेछाप । रामेछापको ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा २ करोड ५५ लाख ५९ हजार ४ सय ९५ रुपैंया खर्च गरेको छ । हुराडेक नेपाल दाेलखाले एक कार्यक्रमको आयोजना गरी रामेछापका ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा सो रकम बिभिन्न...
तरुणदलले गर्यो बृहत रक्तदान कार्यक्रम

तरुणदलले गर्यो बृहत रक्तदान कार्यक्रम

रामेछाप । नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर बुधवार जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना...
रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ६ महिना देखी ५ वर्ष भित्रका रामेछापका २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यको शुरुवात गरेको छ । कार्तिक ७ र ८ गते (आज र भोली) दुई दिनमा जिल्लाभरका ६ महिना देखी ५ वर्ष भित्रका २० हजार ९८ जना...
कपिलबस्तुमा झाडापखाला अझै नियन्त्रणमा आएन

कपिलबस्तुमा झाडापखाला अझै नियन्त्रणमा आएन

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पतालमा शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो । अस्पतालमा हाल उपचाररत झाडापखालाका...