रामेछाप । रामेछापमा आज थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ । २५ जनाको एन्टिजेन परिक्षन गर्दा ७ जनामा पोजेटीभ देखीएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमित मध्य ७ जना आइसुलेसनमा रहेका छन भने बाकी ५२ जना होम आइसुलेसनमा रहेको पनी स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...