by meropradesh creator | Dec 5, 2023 | समाज, स्वास्थ्य
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले भब्यरुपमा २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नारा सहित (सोमबार) आज गाउँपालिकामा भव्य रूपमा...
by meropradesh creator | Nov 23, 2023 | स्वास्थ्य
रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले वडा नम्बर ६ खिम्तिमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय जना भन्दा बढीले सेवा लिएका छन् । । लिखुतामाकोशी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ६ खिम्तीमा संचालन भएको शिविरमा २ सय...
by meropradesh creator | Nov 20, 2023 | प्रदेश १, समाज, स्वास्थ्य
इलाम । इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा ना ६ ख ८४२४ नम्बरका बस दुर्घटना भएको छ । बस दुर्घटनामा हुदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै एक बालकसहित दुई जनाको मृत्यु भएको हो । आइतबार इलामको...
by meropradesh creator | Nov 9, 2023 | अर्थ, स्वास्थ्य
रामेछाप । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको हो । रोटरी क्लबले ओपीजी मेसिन हस्तान्तरण...
by meropradesh creator | Nov 9, 2023 | अर्थ, प्रदेश ६, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिकाबाट जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुको उद्द्धार र सहयोगको लागी ५ लाख सहयोग गरेको छ । यहि कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १ सय ५३ जनाको मृत्य हुनका साथै ठुलो क्षती भएको थियो । नगरपालिकाले मंगलबार...
by meropradesh creator | Nov 4, 2023 | शिक्षा, स्वास्थ्य
काठमाडोँ : जाजरकोट र रुकुममा भुकम्पका कारण ६५ जनाको ज्यान गएको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट जिल्लमा मात्र ३७ जनाको मृत्यु भएको छ । यस्तै रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। भुकम्प बाट जाजरकोटमा मात्रै ३७ जनाको...