by मेरो प्रदेश डेस्क | Dec 31, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सुनापति गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा...
by मेरो प्रदेश डेस्क | Dec 28, 2023 | गृहपृष्ठ, स्वास्थ्य
रामेछाप । रामेछापको मन्थलीमा बिहिबार कुकुरले टोकेर ९ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर मन्थली बजार र आसपासका क्षेत्रका ९ जनालाई घाइते बनाएको हो । घाइतेहरु सबैको मन्थली अस्पतालमा उपचार गरिएको छ । घाइतेहरु सवैको अबस्था सामान्य भएको अस्पतालले...
by meropradesh creator | Dec 5, 2023 | समाज, स्वास्थ्य
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले भब्यरुपमा २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नारा सहित (सोमबार) आज गाउँपालिकामा भव्य रूपमा...
by meropradesh creator | Nov 23, 2023 | स्वास्थ्य
रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले वडा नम्बर ६ खिम्तिमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय जना भन्दा बढीले सेवा लिएका छन् । । लिखुतामाकोशी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ६ खिम्तीमा संचालन भएको शिविरमा २ सय...
by meropradesh creator | Nov 20, 2023 | प्रदेश १, समाज, स्वास्थ्य
इलाम । इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा ना ६ ख ८४२४ नम्बरका बस दुर्घटना भएको छ । बस दुर्घटनामा हुदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै एक बालकसहित दुई जनाको मृत्यु भएको हो । आइतबार इलामको...
by meropradesh creator | Nov 9, 2023 | अर्थ, स्वास्थ्य
रामेछाप । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको हो । रोटरी क्लबले ओपीजी मेसिन हस्तान्तरण...