by मेरो प्रदेश डेस्क | Mar 13, 2024 | समाज, स्वास्थ्य
रामेछाप । दोरम्बा सैलुङ गाउँपालिकामा एक युवकको भिर बाट लड्दा ज्यान गएको छ । दोरम्बा सैलुङ गाउँपालिका–४ दर्गा स्थित मामा घरबाट फर्कने क्रममा दोरम्बा सैलुङ गाउँपालिका–७ का २२ वर्षीय विशाल घतानीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको...
by मेरो प्रदेश डेस्क | Mar 2, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, स्वास्थ्य
रामेछाप । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर २ दोरम्बाकी ४१ वर्षीय सपना तामाङलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर छटपटाइरहेकी तामाङलाई शुक्रवार हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको हो । समयमै सुत्केरी हुन नसकेर...
by मेरो प्रदेश डेस्क | Feb 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाले मोतियाबिन्दु भएका आँखाका रोगीहरूको अप्रेसन गर्न जाँदा आउँदा लाग्ने यातायात र खाना खर्च गाउँपालिकाले दिने भएको छ । पालिकाले फागुन ६ गते देखि १२ गते सम्म संचालन गरेको आँखा शिविरमा जाँच गर्न आएका मोतियाबिन्दु भएका रोगीहरूको...
by मेरो प्रदेश डेस्क | Feb 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...
by मेरो प्रदेश डेस्क | Feb 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौली उचाल्न सफल भएको छ । बुधवार २४ गते देखि २७ सम्म गते सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटमा हराउँदै...
by मेरो प्रदेश डेस्क | Feb 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिक उत्सव शनिवार मनाएको छ । अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा खुला म्याराथन प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान गर्नका साथै उत्कृष्ट कर्मचारी...