by मेरो प्रदेश डेस्क | Dec 25, 2024 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज, संसद, स्वास्थ्य
युबराज श्रेष्ठ रामेछाप । रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप नगरपालिका वडा नम्बर ६ का यम कुमार पाख्रिनलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मनोनयन गरेको छ । लामो समय सम्म अध्यक्ष विहीन बनेको रामेछाप अस्पतालमा पुनः यम कुमार पाख्रिन अध्यक्ष बनेका छन् । अघिल्लो...
by मेरो प्रदेश डेस्क | Oct 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदिमा रहेको खुर्कोट पुल निर्माणका लागी ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सक्रियता देखाउनु भएको छ । ऊर्जा राज्यमन्त्री कान्छाराम पुल निर्माणमा ढिला हुने अवस्था आएको भन्दै तत्काल...
by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । बुधबार बाट जिल्ला सदरमुकाम मन्थली बाट चरिकोट हुदैँ काठमाडौँ सम्म यातायात सञ्चालनमा आउने भएको छ । तिन दिन परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण...
by मेरो प्रदेश डेस्क | Sep 20, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व, संसद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाँदै छन् । प्रधानमन्त्री वलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य,...
by मेरो प्रदेश डेस्क | Sep 19, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...
by मेरो प्रदेश डेस्क | Sep 19, 2024 | गृहपृष्ठ, संसद
रामेछाप । रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न भएको छ । संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा संविधान दिवस भव्यरुपमा सम्पन्न गरिएको हो । बिहीबार संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थली बजारमा प्रभात फेरी कार्यक्रमको आयोजना...