मन्थली बचतको २५ औं बार्षिक साधारण सभा सम्पन्न

मन्थली बचतको २५ औं बार्षिक साधारण सभा सम्पन्न

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली बाट सञ्चालीत जिल्लाको सवैभन्दा धेरै सदस्य र पूँजि रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका...
मन्थली बचतको सम्पती १ अर्ब ६ करोड

मन्थली बचतको सम्पती १ अर्ब ६ करोड

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख,७९ हजार ७ सय ६३ रुपैया पुगेको छ । शनिबार सदरमुकाम मन्थलीमा २५ औ साधारण सभा गर्ने अभियानमा जुटेको मन्थली बचत तथा ऋण सहकारी संस्थले आफनो कार्यक्षेत्रका ७ वटा केन्द्रमा...
निर्वाचन कार्यालयले शिक्षकहरुको अपमान गरेको भन्दै माहासंघ द्वार ध्यानाकर्षण

निर्वाचन कार्यालयले शिक्षकहरुको अपमान गरेको भन्दै माहासंघ द्वार ध्यानाकर्षण

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले शिक्षकको पेशा र मर्यादाको अपमान गरेको भन्दै ध्यान नेपाल शिक्षक महासंघ रामेछापल त्यसको बिरोध गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकको पेशालाई निर्वाचन कार्यालयले अपमान गरेको भन्दै आफ्नो...
खानेपानीका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ

खानेपानीका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ

रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ४ रामेछापका इन्जिनियर नवराज सत्याल २८ लाख घुस रकम सहित प्रकाउ परेको छ । उनको साथमा प्लम्बर बखतबहादुर थापा पनी पक्राउ गरेका छन् । सत्याललाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ सहित प्रकाउ गरेको...
भोली उम्मेरदवारी दर्ता कुन समय कुन दललाई

भोली उम्मेरदवारी दर्ता कुन समय कुन दललाई

रामेछाप । मुख्य निर्वाचन कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी आइतबार हुन लागेको उम्मेदवारी दर्ताको लागी समय उपलब्ध गराएको छ । मुख्य निर्वाचनको कार्यालयमा शनिबार भएको सर्वदलिय बैठकमा स्वतन्त्र उम्मेवारका लागि समय तोकिएको छैन् उनिहरुले बिहान...
ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

रामेछाप । नेपाल बिद्यार्थी संघ (ने.बि संघ)रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । ने.बि संघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको हो । लिखुतामाकोशी गाउँपालिका वडा नम्बर...