by मेरो प्रदेश डेस्क | Jun 16, 2024 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । पूर्व विद्यार्थीहरुले प्रयागेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।विद्यालयबाट ०५१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज,...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...
by मेरो प्रदेश डेस्क | Jun 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...
by मेरो प्रदेश डेस्क | May 12, 2024 | गृहपृष्ठ, शिक्षा
मन्थली । रामेछाप बहु प्राविधिक शिक्षालय मन्थलीले दिगो विकासका लागी शैक्षिक करियर परामर्श र उत्प्रेरण कार्यक्रम बारे सरोकारवालाहरूको लागी आधारभूत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार बिद्यार्थीहरुको शैक्षिक करियर दिगो विकासका लागी सरोकारवालाहरू सँग शैक्षिक...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । बैशाख २८ गते देखी बागमती प्रदेशस्तरको युवा सम्मेलन हुने भएको छ । तिन दिन सम्म चल्ने सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।यही वैशाख २८,...
by मेरो प्रदेश डेस्क | May 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिका १३ आरु बोटेमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बा.प्र.०२–००७ प ३८७४ नं.को मोटरसाईल ब्रेक फेल भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ३ जना घाइते भएका हुन् । घाइतेहरूको...