by मेरो प्रदेश डेस्क | Jul 25, 2024 | गृहपृष्ठ, शिक्षा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भेटिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभएको छ । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराइले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल...
by मेरो प्रदेश डेस्क | Jul 19, 2024 | कृषि, गृहपृष्ठ, शिक्षा
रामेछाप । रामेछाप जिल्लालाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिर लाल गैरेले बताएका छन् । परियोजना प्रमुख गैरेले भने “रामेछापमा उत्पादित आलु, किवी र जुनार देश भर बिक्री वितरण...
by मेरो प्रदेश डेस्क | Jul 18, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, संसद
रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफूले समाचारमा आए जस्तो ५९ लाख ७२ हजारको खाना खाजामा खर्च नगरेको बताएका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै मलेपको कुन आशयले प्रतिवेदन आयो मलाई थाहा छैन भन्दै...
by मेरो प्रदेश डेस्क | Jul 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा बिद्यार्थीहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले बर्षे बिदाको समयमा कक्षा आठ भन्दा माथीका बिद्यार्थीहरुलाई वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन निर्देशन गरेको थियो । सोही अनुसार सबै माध्यमिक विद्यालयमा...
by मेरो प्रदेश डेस्क | Jul 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
विराटनगर । राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार गीता अधिकारीलाई सम्मान गरेको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको हो । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई...
by मेरो प्रदेश डेस्क | Jun 22, 2024 | गृहपृष्ठ, राजनीति, शिक्षा, समाज, संसद
रामेछाप । मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा यो वर्ष २ करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले घटेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपैंयाको बजेट प्रस्तुत गरेको थियो । उपप्रमुख ईश्वरी बस्नेतले मंगलबार आगामी आर्थिक...