चिनियाँ तस्करको गोदाममा छापा

चिनियाँ तस्करको गोदाममा छापा

काठमाडौँ । सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरूले छापा मारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्विन्टल सुन पक्राउ परे सँगै उक्त गोदाममा छापा मारेको हो । सुन तस्करीमा संलग्नहरूले सुनसहितको...
अन्तर्राष्ट्रिय अवार्ड बाट रामेछापको केब्स स्कुल सम्मानित 

अन्तर्राष्ट्रिय अवार्ड बाट रामेछापको केब्स स्कुल सम्मानित 

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङलिस बेडिङ स्कुल (केब्स स्कुल ) अन्तर्राष्ट्रिय अर्वाड बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर...
भारत ए लाई नेपालको १६८ रनको चुनौती

भारत ए लाई नेपालको १६८ रनको चुनौती

रामेछाप ः श्रीलङ्काको कोलम्बोस्थित प्रेमदास स्टेडियममा भएको खेलमा भारत ए लाई नेपालले १ सय ६८ रनको चुनौती दिएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ थालेको थियो । नेपाल ३९ दशमलव २ ओभरमा १६७ रनमा अल आउट भएको हो  । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले ।...
भालुको आक्रमण बाट शेर्पा घाइते ।

भालुको आक्रमण बाट शेर्पा घाइते ।

रामेछाप । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर २ मा भालुको आक्रमण बाट ४७ वर्षीय पासाङ शेर्पा घाइते भएका छन् । शनिवार चित्रे पोखरी उर्गेन सामुदायिक बनमा चौँरी चराउने क्रममा शेर्पालाई भालुले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।...
सानीमदौ सामुदायिक बनमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्ष रोपन

सानीमदौ सामुदायिक बनमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्ष रोपन

रामेछाप । डिभिजन वन कार्यालय रामेछापले राष्ट्रिय वृक्ष रोपन दिवसको अवसरमा सानीमदौ सामुदायिक बनमा वृक्ष रोपन गरेको छ । सदरमुकाम नजिक रहेको सानीमदौ सामुदायिक बन सुख्खा रहेको भन्दै केही वर्ष देखी वृक्षारोपण कार्यक्रमलाई सानीमदौ सामुदायिक बन उपभोक्ता समितिले प्राथमिकता...
जासुसी गरेको आरोपमा पुर्व रक्षा मन्त्रीलाई फाँसी

जासुसी गरेको आरोपमा पुर्व रक्षा मन्त्रीलाई फाँसी

काठमाडौं । जासुसी गरेको आरोपमा इरानका पुर्व रक्षा मन्त्री अलिरेजा अकबरीलाई फाँसी दिइएको इरानको सरकारी मिडियाले जनाएको छ । बुधबार अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न भनिएको थियो । उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन् ।...