आत्महत्या न्यूनीकरण गर्न जनचेतनामुलक कार्यक्रम स्थानियतहले ल्याउन पर्छ : समन्वय प्रमुख खड्का

आत्महत्या न्यूनीकरण गर्न जनचेतनामुलक कार्यक्रम स्थानियतहले ल्याउन पर्छ : समन्वय प्रमुख खड्का

रामेछाप । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले आत्महत्या न्यूनिकरण गर्न स्थानिय तहहरुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएकी छिन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बोल्दै समन्वय प्रमुख खड्काले स्थानिय तहले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल...
टोमाटो फ्लुको सङ्क्रमण भारतमा बढ्दै : नेपालमा पनि जोखिम

टोमाटो फ्लुको सङ्क्रमण भारतमा बढ्दै : नेपालमा पनि जोखिम

रामेछाप । टोमाटो फ्लुको सङ्क्रमण भारतमा बढ्दै गएको छ । उक्तटोमाटो फ्लुको सङ्क्रामणको जोखिम नेपालमा पनी देखीएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण...
२२ जना यात्रु सहित तारा एयरको विमान सम्पर्क बिहिन

२२ जना यात्रु सहित तारा एयरको विमान सम्पर्क बिहिन

काठमाण्डौ । आज बिहान २२ जना यात्रु लिएर पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको छ । तारा एयसको ९ एनएईटी ट्विनअटर विमान बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेकोमा वेपत्ता भएको छ । क्याप्टेन प्रभाकर घिमिरेले चलाएको विमान मुस्ताङको लेते...
रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै

रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै

जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको २०७३ बैशाख अर्थात...
बाढीबाट १४६ जनाको मृत्यु,

बाढीबाट १४६ जनाको मृत्यु,

काठमाण्डौं । विनाशकारी बाढी र पहिरोमा परेर ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा १सय ४६ जनाको मृत्यु भएको छ । शनिबारसम्मा बाढीको कारण १ सय ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा १ सय ९१ जना हराइरहेको बताइएको छ । पाँच दिनदेखि भएको...
५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै कति बजेदेखि लाग्दै आज

५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै कति बजेदेखि लाग्दै आज

आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण...