इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव नेपाल आइपुग्यो

इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव नेपाल आइपुग्यो

 काठमाडौँ ः इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका ३ जनाको शव नेपाल  आइपुगेको छ । चार जना नेपाली विद्यार्थी मध्य ३ जनाको शव आज काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए । गए राति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो...
आज धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आज धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङ केन्द्र बिन्दु भएर आज ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको...
एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

रामेछाप । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको अध्यक्षमा अप्रिल अधिकारी पुनः सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार मन्थलीमा सम्पन्न एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको दसौँ साधारण सभा तथा पाँचौँ अधिवेशनले अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । मानव...
चौँरी सँग’ जङ्गली बसाइ दुई सय भन्दा बढी पर्यटक सैलुङमा

चौँरी सँग’ जङ्गली बसाइ दुई सय भन्दा बढी पर्यटक सैलुङमा

रामेछाप – रामेछाप  जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल सैलुङमा बिहीबार देखी ‘वाइल्ड स्टे विथ चौँरी’ जङ्गली बसाइ कार्यक्रम सुरु भएको छ । रामेछाप र दोलखाको सिमानामा पर्ने सैलुङमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ ले ‘वाइल्ड...
आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका प्रस्थान गदै छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे कतार...
मृत्युदण्डको सजाय रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

मृत्युदण्डको सजाय रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौँ । मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । सिङ्घापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै राष्ट्रसङ्घले फाँसीको प्रावधान हटाउन आग्रह गरेको हो । सिङ्घापुरले अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने...